IME Life

देवयानी इन्टरनेशनल नेपालका कर्मचारीले एनआईबीएल सहभागिता फण्डमा लगानी गर्ने

SPIL
NIC ASIA

काठमाडौं । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डमा देवयानी इन्टरनेशनल नेपाल प्रालिका कर्मचारीहरुले मासिक रुपमा लगानी गर्ने भएका भएका छन् । देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.का कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजनाको अनर्तगत लगानी गर्ने भएका हुन् ।

यस विषयमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडद्वारा प्रवद्र्धित एनआईबीएल म्युचुअल फन्डअन्तर्गतका योजनाहरुको योजना व्थवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपालमा केएफसी, पिजा हट तथा क्रिम बेल आइसक्रिमजस्ता अन्तर्राष्ट्रिय फुड चेन ब्रान्डहरु सञ्चालन गरिरहेको देवयानी इन्टरनेसनल नेपाल प्रालिबीच सम्झौता भएको हो ।

Prabhu
Crest

सम्झौतापत्रमा देवयनी इन्टरनेसनल नेपालका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक रितुराज शाह र एनआईबीएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै देवयानी इन्टरनेसनल नेपाल प्रालिका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागिता फन्डको ‘कर्पोरेट पेरोल एसआईपी’ अन्तर्गत लगानी गर्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS