IME Life

एनएमबि बैंकले ल्यायो एनएमबि सापटी २.० योजना

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंकले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित एनएमबि सापटी २.० योजना सुरु गरेको छ । यो योजनामा कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ ।

यो ‘नेपालमै पहिलो पटक’ २४सै घण्टा र हप्ताको सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता रहेको बैंकले जनाएको छ । यस सेवा बैंकसम्म नधाईकनै मोबाईलको प्रयोग बाट आवेदन दिएको ५ मिनेट भित्र नै कर्जा प्राप्त गर्न सकिने समेत बैंकले जानकारी दिएको छ ।

Prabhu
Crest

। एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिनासम्मको लचिलो अवधि सहित २ लाख रुपैयाँसम्म २४सै घण्टा र सातै दिन दिन कर्जा तुरुन्त उपलब्ध गराइने बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS