IME Life

ङादी ग्रुपको अध्यक्षमा शैलेन्द्र गुरागाईं नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडको अध्यक्षमा शैलेन्द्र गुरागाईं नियुक्त भएका छन् । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा गुरागाईंलाई नियुक्त गरेको हो ।

कम्पनीका यस भन्दा अगाडिका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईंले व्याक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा असार १५ गते स्वीकृत गरी शैलेन्द्र गुरागाईं नियुक्त गरेको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS