IME Life

प्राप्ति प्रयोजनको लागि सिटिजन्स बैंकको बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक्विजिशन (प्राप्ति) प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले सिर्जना फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रयोजनका लागि असार २४ गते (एक दिन) बुक क्लोज गर्ने भएको हो ।

बैंकले जेठ २७ गते सातौं विशेष साधारण गरी सिर्जना फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरिसकेको छ । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक कित्ता बराबर ०.९५ कित्ताको अनुपातमा प्राप्ति गर्ने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS