IME Life

एनसीसी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले असार २ गतेदेखि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

Prabhu
Crest

उक्त शेयरको न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । उक्त शेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले आज असार १६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । यो सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS