IME Life

ऋणपत्र निष्काशनका लागि कृषि विकास बैंकलाई बोर्डले दियो अनुमति

SPIL
NIC ASIA

काठमाडौं । कृषि विकास बैंक लिमिटेडलाई ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बार्डको अनुमति दिएको छ । बोर्डले बैंकलाई १२ अर्ब बराबरको १२ लाख कित्ता ऋणपत्र निष्काशनका लागि अनुमति दिएको हो ।

बोर्डले बैंकलाई उक्त ऋणपत्र निष्काशन गर्नका लागि असार १० गते अनुमति दिएको हो । बैंकले १२ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री गर्नेछ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ९ वर्ष सम्मका लागि ऋणपत्र निष्काशन गर्न लागेको हो ।

Prabhu
Crest

ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS