IME Life

ग्लोबल आइएमई लघुवित्तद्धारा ग्राहकलाई ३१ लाख ६३ हजार रुपैयाँ सहयोग

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । संस्थाले देशका विभिन्न स्थानहरुमा हाल भइरहेको विभिन्न प्रकोप बाढी पहिरो तथा विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई ३१ लाख ६३ हजार ४५० रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।

सहयोग गरेको कुल रकममध्ये मनाङ र मेलम्चीको बाढी पहिरो बाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार तथा कोरोना भाईरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम २६ लाख ४४ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको संस्थाले बताएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS