IME Life

नेशनल माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त शेयरमा आज बैकिङ समयसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

कम्पनीले ७८ हजार १५० कित्ता संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

उक्त शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति,कम्पनी,संघर संस्थाहरुले आवेदन दिन सक्नेछन । आवेदकले शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन भने अधिकतम शेयर संख्याका लागि कुनै हद लाग्ने छैन ।

विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । बोलपत्र असार ११ गते बिहान ११ बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा खोलिने छ जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS