असार ११ देखि आउने जीवन विकास लघुवित्तको आईपीओको बारेमा सम्पूर्ण जानकारी

काठमाडौं ।  जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको जारी पूँजी रु. ६०,८४,००,००० को ३२ दशमलव ५० प्रतिशतले हुन आउने रु. १९,७७,३०,००० रकम बराबर प्रति शेयर रु.१०० अंकित दरका १९,७७,३०० कित्ता साधारण शेयर मध्ये ३०,४२० कित्ता शेयर (जारी पूँजीको ०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८,८६५ कित्ता शेयर (कुल निष्काशनको ५ प्रतिशत) सामुहिक लगानी कोषको लागि सुरक्षित … Continue reading असार ११ देखि आउने जीवन विकास लघुवित्तको आईपीओको बारेमा सम्पूर्ण जानकारी