IME Life

राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि पाठकको पुनर्नियुक्ति, आजैदेखि सम्हाले कार्यभार

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा संस्थानमा कवि प्रसाद पाठकको पुनर्नियुक्ति भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई कार्यसम्पादन तथा मूल्याङ्कनका आधारमा थप एक कार्यकालको लागि पुनर्नियुक्ती दिएको हो ।

उनको पहिलो कार्यकाल जेठ ६ गते नै सिकएको थियो । कार्यकाल भित्रै पुनर्नियुक्ति नभए पछि संस्थानबाट विदा भएका थिए । तर सरकारले सोमबार उनैलाई पुनर्नियुक्ति दिने निर्णय गरेको हो । पठकले हिजो नियुक्तिपत्र बुझेर आजैदेखि संस्थानमा हाजिर गरेका छन् ।

Prabhu
Crest

थपिएको कार्यकालमा लामो समयदेखि थाति रहेको लेखापरिक्षण तथा साधारणसभाको कामलाई चाढो भन्दा चाँढो सम्पन्न गर्ने पाठकले जानकारी दिए । आन्तिरक रुपमा प्रायः सबै काम सकिसकेकोले केहि समय भित्रै लेखापरिक्षण सम्पन्न हुने उनले प्रतिवद्धता व्यक्त गरे ।

लेखापरिक्षण तथा साधारणसभा सम्पन्न भए सँगै जीवन वीमा व्यवसाय थप विस्तारका लागि काम गर्ने उनले योजना बनाएका छन् । सरकारी स्वामित्वको संस्थानलाई थप प्रतिस्पर्धी बनाएर अगाडि बढ्ने पाठकले प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको कार्यकाल सकियो, यस्तो छ प्रगति विवरण

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS