IME Life

मुक्तिनाथ विकास बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार ऋणपत्र निष्काशनका लागि बोर्डबाट आज असार ८ गते अनुमति पाएको हो ।

बैंकले सात वर्ष अवधिको ८ दशमलव ७५ मुक्तिनाथ विकास ऋणपत्र निष्काशन गर्न लागेको हो । कम्पनीले जसमध्ये ५ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS