मुक्तिनाथ विकास बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार ऋणपत्र निष्काशनका लागि बोर्डबाट आज असार ८ गते अनुमति पाएको हो ।

बैंकले सात वर्ष अवधिको ८ दशमलव ७५ मुक्तिनाथ विकास ऋणपत्र निष्काशन गर्न लागेको हो । कम्पनीले जसमध्ये ५ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार