प्रभु लाइफमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले उप शाखा प्रमुखका लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले राजापुर,छिन्चु,राकम कर्णाली, कालीकोट,बाँसगढी र सल्लीबजारका लागि उप शाखा प्रमुख पदमा कर्मचारीको माग गरेको हो ।

स्नातक वा सोभन्दा माथिको परिक्षा उतिर्ण गरेको हुनुपर्ने, जीवन बीमा व्यवसाययको अनुभव भएकालाई विषेश महत्व दिइने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार