IME Life

प्राइम लाइफमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति हुनुपर्ने ?

SPIL
NIC ASIA

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले मार्केटिङ एक्जुकेटिभका लागि १ जना कर्मचारीको माग गरेको हो । कम्पनीले काठमाडौं उपत्यकाका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

मार्केटिङमा कम्तिमा पनि स्नातक तथा स्ताकोत्तर गरी सम्बन्धी मार्केटिङ क्षेत्रमा पाँच वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार १६ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS