एशियन लाइफले वेल्थ म्यानेजमेन्ट किनेर बनायो ‘एशियन क्यापिटल’, बीमा क्षेत्रकै पहिलो मर्चेन्ट बैंक

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङबीच शेयर लगानी स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा एशियन लाइफले वेल्थ म्यानेजमेन्ट प्राप्ती गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङको तर्फबाट अध्यक्ष … Continue reading एशियन लाइफले वेल्थ म्यानेजमेन्ट किनेर बनायो ‘एशियन क्यापिटल’, बीमा क्षेत्रकै पहिलो मर्चेन्ट बैंक