IME Life

नख्खुमा कामना सेवा विकास बैंकको नयाँ शाखा विस्तार, कुल शाखा संख्या १२५ पुग्यो

SPIL
NIC ASIA

काठमाडौं । कामना सेवा विकास बैंकले ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा आफ्नो १२५औं शाखा विस्तार गरेको छ । बैंकले आफनो सेवा विस्तार गर्ने क्रममा उक्त शाखा विस्तार गरेको जनाएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फरेन्स माध्यमद्धारा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन कार्यक्रममा सम्पुर्ण संचालकहरुको समेत भर्चुअल उपस्थिति थियो । यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको बर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।

Prabhu
Crest

बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नविनतम प्रोडक्टहरु तथा वृहत शाखा संजाल मार्फत आफ्नो ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सुविधा दिँदै जाने जनाएको छ ।

हालसम्म बैंकले १२५ वटा शाखा, १ विस्तारित काउन्टर र ६६ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS