IME Life

थपिए २ हजार ४४२ जना कोरोना संक्रमित, ३ हजार ४५६ जना डिस्चार्ज

SPIL
NIC ASIA

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा ६ हजार ६ सय ७७ पीसीआर तथा ४ हजार २ सय ४९ एन्टिजेन परीक्षण भएको छ।

गत २४ घण्टामा ५१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै ३ हजार ४५६ जना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर ५५ हजार ५३२ सक्रिय संक्रमित रहेका छन्।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS