IME Life

नेप्से ६३ अंकले घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६३ दशमलव ११ अंकले घटेर २,९०५ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज ५ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ भने सबै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै गुर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् । नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ३६ प्रतिशतका दरले कमाएका छन् । रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले ३ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यस्तै, आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनकिा लगानीकर्ताले ९ दशमव ८१ प्रतिशतका दरले गुमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले ८ दशमलव ८४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS