IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६३ दशमलव ११ अंकले घटेर २,९०५ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज ५ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमाको शेयर कारोबार भएको छ । कम्पनीको ८० करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य ३९ रुपैयाँले घटेर १८ सय ७७ रुपैयाँमा कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको ४३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ रुपैयाँले घटेर ११ सय १५ रुपैयाँमा कायम भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ३३ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १० रुपैयाँले बढेर ३ सय ८ रुपैयाँ कायम भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको २८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS