IME Life

नेपाल बैंकले ३ अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बैंक लिमिटेडले ३ अर्ब २० करोड रुपैयाँ बराबरको रकम मुद्दती खातामा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रस्टमा रहेको उक्त बराबरको रकम मुद्दती खातामा लगानी गर्ने भएको हो ।

बैंकले उक्त रकम ३ महिना अवधिको लागि लगानी गर्न लागिएको जनाएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त वाणिज्य बैंकहरूबाट अधिकतम ५० करोड रूपैयाँमा नबढ्ने गरी आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर असार ८ गते, मंगलबार दिउँसो ४ बजेसम्म प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS