IME Life

रिलायबल लाइफले पायो प्राथमिक शेयर निष्काशनका लागि ट्रिपल बि रेटिङ

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि ‘केयर एनपि ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ नेपालले गरेको इस्युअर रेटिङ अनुसार सुरक्षाको संकेत प्रदान गर्ने ट्रिपल बि रेटिङ पाएको कम्पनीले जनाएको छ । यो रेटिङ नयाँ आएका जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा राम्रो रेटिङ हो ।

कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ । असार ४ गते सम्पन्न तेस्रो वार्षिक साधारणसभाले प्राथमिक शेयर निष्काशनको विशेष प्रस्ताव पनि पारित गरिसकेको छ । साधारणसभा सम्पन्न भए सँगै कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक शेयर निष्काशनका लागि आवस्यक प्रकृयाँ अगाडी बढाउने जानकारी दिएको छ । कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन तयार पार्नु पर्ने थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS