IME Life

नेशनल लाइफद्धारा ५६ लाख ३० हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भूक्तानीको रकम हस्तान्तरण गरेको छ । कम्पनीले लाजिम्पाट स्थित आफ्नो भवनमा स्व.सूकूना गूरुङको मृत्यू दावी भुक्तानीको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका अनुसार स्व.गूरुङले सन् २०१९ जून ३ मा ५० लाख रुपैयाँको दोहोरो दूर्घट्ना लाभ सहितको १० वर्षे अमृत श्री जीवन बीमालेख खरीद गरेको र सन् २०२१ मे २८ मा निजको कोरोनाको कारणबाट मृत्यू भएकोले कम्पनीले वीमा दावी वापत ५६ लाख ३० हजार स्व. गूरुङको इच्छाइएको व्यक्ति निजको छोरा बिजेन्द्र गूरुङलाई भुक्तानी गरेको हो ।

Prabhu
Crest

उक्त रकम नेशनल लाईफ इन्स्योरेन्सको बित्त विभाग प्रमूख प्रज्जवल सायमीले हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको छ दिन भित्र नै दाबी फछर्यौट गरिएको कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS