IME Life

रिलायबल नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट पाइने

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्व शुल्कमा व्याज छुट दिने भएको छ । कम्पनीले कोरोना महामारीको असहज परिस्थितिलाई ध्यानमा राखी २०७८ असार ३१ गतेसम्म ब्याजमा छुट दिने जनाएको छ ।

कम्पनीले उक्त मितिसम्म पुनर्जागरण गर्ने ग्राहकहरुलाइ नविकरण शुल्कमा शतप्रतिशत ब्याज छुट दिने जनाएको छ । साथै, कम्पनीको बीमा शुल्क भुक्तानी इसेवा, आइएमई पे, फोन पे र कनेक्ट आइपीएस मार्फत गर्न सकिने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS