IME Life

आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ६० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७२ रुपैयाँले घटेर १८ सय ५८ रुपैयाँमा कायम भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको ५५ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३४९ रुपैयाँले घटेको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको ४६ करोड ७६ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य ३२ रुपैयाँले घटेर २९१ रुपैयाँमा कायम भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३४ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य २६ रुपैयाँले घटेको छ । अपी पावर कम्पनीको ३१ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS