IME Life

नेप्से परिसूचक ५२ अंकले घट्दा कारोबार रकम १५ अर्ब ४८ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५२ दशमलव ३९ अंकले घटेर २,९६९ दशमलव ७२ को विन्दुमा कायम भएको छ । आज ४९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३३ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज माइक्रोफाइनान्स उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २ सय १९ वटा कम्पनीको २ करोड ८२ लाख ८९ हजार १ सय २८ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज पनि सबैभन्दा धेरै नेपाल पुनर्बीमा कै शेयर कारोबार भएको छ । कम्पनीको ६० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरीको ५५ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको ४६ करोड ७६ लाख रुपैयाँको शेयर करोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३४ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छने भने आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS