IME Life

नबिल बैंकको बैकिङ सेवा ३ दिन बन्द हुने, यस्तो छ कारण

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंकको बैकिङ सेवा तीन दिन अवरुद्ध हुने भएको छ । बैंकले कोर बैकिङ सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले बैकिङ सेवा तीन दिन बन्द रहने एक सुचना जारी गर्दै जनाएको छ ।

बैंकले असार ४ गते शुक्रवारदेखि असार ७ गते सोमवार बिहान ९ बजेसम्म सेवा बन्द हुने बताएको छ । यस अवधिमा कम्पनीका सम्पूर्ण शाखाहरु,इन्टरनेट बैंकिङ,मोबाइल बैकिङ, एटीएम कार्ड,(क्रेडिट कार्ड तथा प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवाहरु एवम सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द हुने समेत बैंकले जानकारी गराएको छ ।

Prabhu
Crest

उक्त समयमा आइपर्न सक्ने अत्यावश्यक बैंकिङ सेवाका लागि कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्न बैंकले भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS