IME Life

सानिमा जनरल इन्स्योरेन्सको स्थगित साधारण सभा असार २३ गते, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीकोे स्थगित तेस्रो साधारण सभा असार २३ गते हुने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण स्थगित उक्त साधारण सभा कम्पनीले असार २३ गते केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।

Prabhu
Crest

यसअघि कम्पनीले जेठ ११ गते काठमाडौंको आम्रपाली ब्यांक्वेटमा साधारण सभाको मिति तय गरेको थियो ।

साधारण सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, आर्थिक वर्ष ७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा रहेको छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले बैैशाख २९ देखि जेठ ११ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले बैैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभा सभामा सहभागी हुन पाउनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS