SKIP THIS

IK Anniversary
IME Life

सिटिजन्स बैंकको शेयर सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १ः०.९६ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको १ करोड ८४ लाख ५० हजार ३ सय ८२ दशमलव ३९ कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

अब आजदेखि उक्त शेयर कारोबारयोग्य भएको छ । शेयर साविक तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीहरुले सिटिजन्स बैंकको नामबाट कारोबार गर्न सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS