नेपाल लाइफले एजेन्सी म्यानेजरलाई दिएको टार्गेट फिर्ता लिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एजेन्सी म्यानेजरलाई दिएको टार्गेट फिर्ता लिन लागेको छ । अभिकर्ताको चर्को विरोध पछि कम्पनीको व्यवस्थापनले गत जेठ १ गते जारी गरेको सूचना अनुसारको टार्गेट फिर्ता लिन लागेको हो । कम्पनी स्रोतका अनुसार अभिकर्ताको दवाव थेग्न नसके पछि फिर्ता लिनु पर्ने हुन सक्छ । स्रोतका अनुसार जीवन बीमा कम्पनीको असार … Continue reading नेपाल लाइफले एजेन्सी म्यानेजरलाई दिएको टार्गेट फिर्ता लिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed