IME Life

आज कति छ डलरको भाउ ?

SPIL
NIC ASIA

काठमाडौं । साताको दोस्रो दिन सोमबार विदेशी मुद्राको विनियमदर अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको छ । यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २० पैसा र विक्रीदर १४१ रुपैयाँ ९३ पैसा रहेको छ।

त्यस्तै, यूके पाउन्ट स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ५२ पैसा र विक्रीदर १६५ रुपैयाँ ३४ पैसा रहेको छ भने, स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ८५ पैसा र विक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS