IME Life

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ ।आज सुनको भाउ सोमवार ७ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

आईतवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला ७०० सय रुपैयाँले घटेको हो ।

Prabhu
Crest

त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आईतवार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोमवार . १ हजार ३ सय ६५ रुपैयाँ खरीदविक्री भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS