IME Life

सिटिजन्स बैंकद्वारा दुई आर्थिक वर्षको कर वापतको रकम बुझाउन आग्रह

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साविक तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनश शेयर वापत लाग्ने कर वापतको रकम भुक्तानी गर्न आग्रह गरेको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंकले गत आर्थिक वर्ष २०७६/७७ र अघिल्लो आर्थिक वर्ष २०७५/७६ को कर भुक्तानी गर्न बाँकी रहेका शेयरधनीहरुलाई कर वापतको रकम बैंकमा जम्मा गरी सो को भौचर क्यापीटलमा पठाउन भनेको छ ।

बैंकले गत आर्थिक वर्ष ६ प्रतिशत र अघिल्लो आर्थिक वर्ष १२ प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । कर वापतको नगद लाभांश भने बैंकले नदिएकाले शेयरधनी आफैले जम्मा गर्नुपर्ने छ ।

Prabhu
Crest

बैंकले कर वापतको रकम जम्मा गर्न बाँकी शेयरधनीहरुले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नारायणहिटिपथ, काठमाडौंमा रहेको खातामा जम्मा गर्न आग्रह गरेको छ । बैंकको शेयर रजिष्ट्रारमा सिबिआईएल क्यापिटल रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS