IME Life

४४ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA

काठमाडौं । आज २२० वटा कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता शेयर खरिदबिक्रि हुँदा १९ अर्ब ५५ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

आज ४४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंकको शेयर सिन्धु विकास बैंकको १० प्रतिशतले बढेको छ भने रिलायन्स फाइनान्सको शेयर ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

यूनाईटेड इर्दी मर्दीको शेयर ९ दशमलव ८८ प्रतिशतले घटेको छ भने महालक्ष्मी विकास बैंकको शेयर ६ दशमलव ३७ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS