IME Life

सीइडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीले तीन वर्षसम्म शेयर विक्री गर्न नपाउने

SPIL
NIC ASIA

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका संस्थापक र कर्मचारीले आगामी तीन वर्षसम्म शेयर विक्री गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ बमोजिम निष्काशन गरिएको धितोपत्र बाहेक अन्य समूहको शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेर बाँडफाँड भएको मितिले तीन वर्षे अवधि पुरा नभई बिक्री गर्न नपाइने जनाएको छ ।

कम्पनीले गत बैैशाख ३१ गते आईपीओ बाँडफाँड गरेको थियो । कम्पनीका कर्मचारी र संस्थापक समूहको शेयर आगामी वि.सं २०८१ बैशाख ३० गतेसम्म लकिङ भएको कम्पनीले बताएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS