IME Life

दुई फाइनान्सको विशेष साधारण सभा आज,मर्जरको प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धि प्रस्ताव पारित गर्न दुवै फाइनान्सले आज एकै दिन विशेष साधारण सभा गर्दैछन् ।

नेपाल फाइनान्सको सभा कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे शुरु हुने जनाएको छ । त्यस्तै, ललितपुर फाइनान्सको सभा पनि कम्पनीको केन्द्रीय कार्यालय लगनखेल, ललितपुरमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

Prabhu
Crest

सभाले नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने प्रस्ताव पारित गर्नेछ । जस अनुसार हाल लिलितपुर फाइनान्सको १ कित्ता शेयर हुने लगानीकर्ताले प्रप्ति पछि नेपाल फाइनान्सको १ कित्ता शेयर पाउनेछन् ।

त्यसैगरी, सभाको अन्य प्रस्तावमा प्राप्ति सम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन गर्ने रहेको छ । त्यसैगरी, प्राप्तिपश्चात कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनका लागि नेपाल फाइनान्सले जेठ १९ गते बुक क्लोज गर्ने भएको छ ।

7 page.indd

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS