IME Life

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्न बाटो खुल्यो

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । आज बैंकले कम्पनीले एकैसाथ विषेश साधारण सभा गर्दै उक्त प्रस्ताव पारित गरेका हुन् । दुवै कम्पनीको विशेष साधारण सभाले स्वीकृति दिएसँगै अब सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सिर्जना फाइनान्स लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।

यसै आर्थिक वर्षभित्र सिर्जना फाइनान्स लिमिटेडसँगको प्राप्ति प्रक्रिया पूरा गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारी भइरहेको सिटिजन्स बैंकले जनाएको छ ।

Prabhu
Crest

सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पश्चात अब पूँजी १२ अर्ब ५८ करोड पुग्नेछ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS