IME Life

आइपिओ निष्काशनको तयारीमा रहेको डिसहोमले किन्यो प्रभु टिभी

SPIL
NIC ASIA

काठमाडौं । प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको डिसहोमले प्रभु टिभी खरिद गरेको छ । डेड लाख भन्दा धेरै ग्राहक भएको प्रभु टिभीलाई प्राप्ति गरेको हो । केहि समय भित्रै प्रभु टिभीका ग्राहकले डिसहोमको सुविधा पाउने कम्पनीले जनाएको छ ।

प्रभुका ग्राहकहरुले अहिले भइरहेको सेवा सहित डिसहोमले दिइरहेको सेवा पनि प्राप्त गर्न सक्ने छन् । डिसहोमले टेलिभिजनका साथै फाइबर नेटको पनि सुविधा प्रदान गर्दै आइरहेको छ । हाल डिसहोमका १९ लाख भन्दा धेरै ग्राहकहरु रहेका छन् । प्रभुलाई प्राप्ति गरे सँगै डिसहोमका ग्राहक साढे २० लाख नाघ्ने छन् ।

Prabhu
Crest

डिसहोमले नेपाल धितोपत्र बोर्डमा २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएको छ । बोर्डले अनुमति दिने वित्तीकै कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्न सक्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS