बीमा समितिले नियम विपरित भुक्तानी सेवा प्रदायकलाई अभिकर्ताको लाइसेन्स दिदै

काठमाडौं । बीमा समितिले नेपाल राष्ट्र बैंक सँग समन्वय नगरी नियम विपरित डिजिटल भुक्तानी सेवा प्रदायकलाई अभिकर्ताको लाइसेन्स दिने गरि निर्देशिका तयार पारेको छ । बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई अभिकर्ताको काम गर्ने गरि निर्देशिका तयार पारिएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । उनले भने ‘निर्देशिका तयार पारिसकेका … Continue reading बीमा समितिले नियम विपरित भुक्तानी सेवा प्रदायकलाई अभिकर्ताको लाइसेन्स दिदै