अभिकर्ताहरु बीमा कम्पनी र समिति विरुद्ध चरणबद्ध आन्दोलनको तयारीमा, ‘बीमितलाई सरेण्डर गर्न आह्वान गर्ने’

काठमाडौं । बीमा अभिकर्ताहरुले समिति र कम्पनीहरु विरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिने भन्दै चेतवानी दिएका छन् । बीमा कम्पनीहरुले यहि असार भित्र सम्पुर्ण अभिकर्ताहरुलाई कर्जा फिर्ता गर्न निर्देशन दिए पछि उनिहरु आक्रोसित भएका हुन् । बीमा समितिले गत बैशाख २ गते अभिकर्ताहरुलाई दिएको सम्पुर्ण कर्जा यहि असार मसान्तभित्र असुल उपर गर्न निर्देशन दिएको थियो । बीमा … Continue reading अभिकर्ताहरु बीमा कम्पनी र समिति विरुद्ध चरणबद्ध आन्दोलनको तयारीमा, ‘बीमितलाई सरेण्डर गर्न आह्वान गर्ने’