IME Life

ज्योति विकास बैंकले माग्यो २२ जिल्लाका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । ज्योति विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले २२ वटा जिल्लाका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार ३ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।  बैंक तथा वित्तीय संस्थामा कार्यरत अनुभवी कर्मचारी  माग गरिएको भएपनि बैंकले कोभिड १९ महामारीको कारण रोजगारी गुमाएका होटल तथा पर्यटन क्षेत्रको अनुभवीलाई प्राथमिकता दिने आफ्नो विज्ञापनमा उल्लेख गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS