IME Life

महालक्ष्मी विकास बैंकद्धारा स्वास्थ्य सामग्री सहयोग

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंकले चितवनको भरपुर महानगरपालिकाल११ स्थित गणेशस्थानका स्थानीय बासिन्दाहरुलाई कोभिड– १९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रयायले मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायितव अन्तर्गत मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेको जनाएको छ ।

उक्त स्वास्थ्य सामग्रीहरु बैंकको नारायाणगढ शाखाका शाखा प्रमुख विरेन्द्र चौधरी चौधरीले एक कार्यक्रमका बीच वडा नं ११ का वडा सदस्य चिन्तामणी लम्साल र गणेश स्थान टोल विकास समितिका अध्यक्ष राजन कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

टोल विकास समितिका अध्यक्ष राजन कुमार श्रेष्ठले कोभिडको महामारीलाई नियन्त्रण गर्न बैंकले गणेशस्थानका बासिन्दाहरुलाई मास्क, सेनिटाईजरलगायत स्वास्थ्य सामग्री वितरण गरी समाजिक उत्तरदायित्व पुरा गरेको भनी प्रशंसा गरेका थिए ।

बैंकले कोरोनाको विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS