IME Life

सानिमा बैकले ल्यायो मोबाईल बैकिङ एपमा सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सानिमा बैकले मोबाईल बैकिङ् एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा ल्याएको छ। बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै यस सुविधा ल्याएको जनाएको छ।

यस सुविधा अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुलेआन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन पाउनेछन् ।

Prabhu
Crest

अब रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको “सेन्ड रेमिट्यान्स”मार्फत् सोझै नगदवा बैकको खातामाजम्मागर्न मिल्ने दुबै सुबिधा मध्ये एक रोज्न पाउनेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS