IME Life

चौधरी ग्रुपको वियर फ्याक्ट्रीमा आगलागी

SPIL
NIC ASIA

काठमाडौं । चौधरी ग्रुपको नवलपरासी स्थित फ्याक्ट्रीमा भिषण आगलागी भएको छ । उद्योगको वियर गोदाममा आगलागी भएको छ । गोदाममा भिषण आगलागी हुँदा जेलेर पुर्ण रुपम नष्ट भएको छ ।

नवलपसारीस्थित चौधरी ग्रामभित्र रहेको सीजी ब्रुअरीमा लागेको आगो नियन्त्रण भन्दा बाहिर रहेकाले प्रहरी तथा नेपाली सेनाले दम्कल तथा डोजर प्रयोग गरेर नियन्त्रणमा लिने प्रयास भैरहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Prabhu
Crest

यस फाक्ट्रिको उत्पादन क्षमता मासिक ४ लाख कार्टुन रहेको छ । सिजीले केहि समय अगाडी मात्रै क्षमता बढाएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS