चौधरी ग्रुपको वियर फ्याक्ट्रीमा आगलागी

काठमाडौं । चौधरी ग्रुपको नवलपरासी स्थित फ्याक्ट्रीमा भिषण आगलागी भएको छ । उद्योगको वियर गोदाममा आगलागी भएको छ । गोदाममा भिषण आगलागी हुँदा जेलेर पुर्ण रुपम नष्ट भएको छ ।

नवलपसारीस्थित चौधरी ग्रामभित्र रहेको सीजी ब्रुअरीमा लागेको आगो नियन्त्रण भन्दा बाहिर रहेकाले प्रहरी तथा नेपाली सेनाले दम्कल तथा डोजर प्रयोग गरेर नियन्त्रणमा लिने प्रयास भैरहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस फाक्ट्रिको उत्पादन क्षमता मासिक ४ लाख कार्टुन रहेको छ । सिजीले केहि समय अगाडी मात्रै क्षमता बढाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार