IME Life

काठमाडौं उपत्यकामा आजदेखि सीजी कम्युनिकेसन्सको इन्टरनेट सेवा शुरु

SPIL
NIC ASIA

काठमाडौं । आजदेखि सीजी कम्युनिकेसन्सले काठमाडौं उपत्यकामा इन्टरनेट सेवा शुरु गरेको छ । नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउने छ ।

शुरुवाती समयमा उक्त सेवा काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालकालागि भने जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले उक्त सेवा लिन सक्ने बताइएको छ ।

Prabhu
Crest

‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवा प्रदायक (आईएसपी) हो । जसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ । कम्पनीले निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने तयारी गरिरहेको बताएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS