सम्पुर्ण जीवन बीमा कम्पनीहरु सामाजिक सुरक्षा कोषमा जान तयार

काठमाडौं । जीवन बीमा कम्पनीहरु सामाजिक सुरक्षा कोषमा जान सकारात्मक देखिएका छन् । केहि दिन अगाडि सामाजिक सुरक्षा कोष र जीवन बीमिक संघ विचमा जुम मिटिङ भएको थियो । मिटिङमा सामाजिक सुरक्षा कोषले कोषमा आवद्ध हुँदा के के फाइदा हुने र पहिलाको र अहिलेको व्यवस्था विचमा के के फरक छ भनेर जानकारी दिएको थियो । … Continue reading सम्पुर्ण जीवन बीमा कम्पनीहरु सामाजिक सुरक्षा कोषमा जान तयार