SKIP THIS

IK Anniversary
IME Life

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

SPIL
NIC ASIA

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री ल्याएको हो ।

यस शेयरमा आवेदकले जेठ ३० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनु पर्नेछ ।

Prabhu
Crest

उक्त शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतमको लागि हुने हद नलाग्ने कम्पनीले जनाएको छ ।

बोलपत्र जेठ ३१ गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा खाल्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS