IME Life

जौबाट बनेको वियरको भाउ प्रतिलिटर १६५ रुपैयाँले बढ्यो, ह्विस्कीको भाउ १५६० रुपैयाँले बृद्धि

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सरकारले मादक पदार्थको भाउ ह्वात्तै बढाएको छ । जौबाट बनेको वियरको भाउ प्रतिलिटर १६५ रुपैयाँले बृद्धि हुने भएको छ । सरकारले अन्तःशुल्क दर बढाउन सम्पुर्ण पेय पदार्थ तथा मादक पदार्थको भाउ बढ्ने भएको हो । वाइनको भाउ प्रतिलिटर ४५० रुपैयाँसम्म बृद्धि गरिएको छ ।

कुहाएर तयार पारिएका पेय पदार्थको अन्नःशुल्क पनि प्रतिलिटर ४५० रुपैयाँले बढाइएको छ । त्यस्तै ह्वस्कीको भाउ प्रतिलिटर १५६० रुपैयाँसम्म बृद्धि गरिएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS