IME Life

पत्रकारको ७ लाख रुपैयाँको दुर्घटना बीमा, सरकारले ५० प्रतिशत प्रिमियम भुक्तानी गर्ने

SPIL
NIC ASIA

काठमाडौं । श्रमजिवी पत्रकारको ७ लाख रुपैयाँको दुर्घटना बीमा हुने भएको छ । सरकारले पत्रकारहरुको दुर्घटना बीमा गर्दा लाग्ने बीमा शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

आगामी साउन एक गतेदेखि नेपाल पत्रकार महासंघको सदश्यता लिएका पत्रकारहरुलाई प्रेश काउन्सिलले जारी गरेको उपचार सुविधा परिचय पत्रका आधारमा देशभित्रका सबै सरकारी अस्पतालहरुमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइने भएको छ । आगामी वर्षमा आम सञ्चार प्रतिष्ठानको स्थापना गरिने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS