IME Life

अध्यादेशबाट ल्याइएको बजेटमा राष्ट्रपतिको लालमोहर, ४ बजे बजेट भाषण

SPIL
NIC ASIA

काठमाडौं । अध्यादेशबाट ल्याइएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाएको छिन् । मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिलाई अध्यादेशबाट बजेट ल्याउन सिफारिस गरेको थियो ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अपरान्ह ४ बजेट बजेट प्रस्तुत गर्दै छन् । पौडेलको यो दोस्रो बजेट हो । ५ वर्ष अगाडी केपि ओली नै प्रधानमन्त्री हुँदा आर्थिक वर्ष २०७३/७४ मा बजेट प्रस्तुत गरेका थिए । उनको पहिलो बजेटको आकार १० खर्ब ५० अर्ब रुपैयाँको थियो । आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्न लागिएको बजेटको आकार १६ अर्ब रुपैयाँ भन्दा माथिको हुने अनुमान गरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS