IME Life

आर्थिक सर्वेक्षणमा कोरोना बीमाको दाबी भुक्तानीको तथ्याङ्क अटाएन

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा कोरोना बीमाको दाबी भुक्तानीको विषय उल्लेख गरेनन् । कोरोना बीमा मापदण्ड २०७७ अनुसार अर्थमन्त्रालयले सुरुमा कोरोना बीमाको दाबी भुक्तानीका लागि ४५ करोड रुपैयाँ निकाषा गरे पनि उक्त रकमको जानकारी आर्थिक सर्वेक्षणमा उल्लेख भएको छैन ।

अर्को तर्फ कोरोना बीमा मापदण्ड २०७७ अनुसार कोरोना बीमाको दाबी भुक्तानीका लागि सरकारको दायित्व अन्तर्गत ७/८ अर्ब रुपैयाँ पुगिसकेको छ । यस मापदण्ड अनुसार हजारौ बीमितहरु करोना बीमा बापतको दाबीका लागि निवेदन दिएर बसेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS