IME Life

कोरोना महामारी कोषमा ३४ अर्ब ११ करोड रुपैयाँ पुग्यो, रोकथामका लागि २३ अर्ब १६ करोड रुपैयाँ खर्च

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सरकारले स्थापना गरेको कोभिड महामारी रोकथाम नियन्त्रण तथा उपचार कोषमा ३४ अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार २०७८ बैशाखसम्ममा उक्त रकम जम्मा भएको हो ।

उक्त कोषमा जम्मा भएको रकमबाट औषधी, उपकरण, उपचार सामाग्रीको आपूर्ति र संक्रमित व्यक्तिको व्यवसाथापन एवम् पुर्वाधार निर्माणका लागि तीनै तह मार्फत २३ अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ । उक्त कोषमा अझै १० अर्ब ९५ करोड रुपैयाँ बाँकी छ ।

Prabhu
Crest

गत वर्ष सरकारले बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर गर्नु पर्ने खर्च बापतको रकम यस कोषमा जम्मा गर्न निर्देशन दिएको थियो । सोहि निर्देशन बमोजिम उक्त रकम कोषमा जम्मा भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS